loader
photographer_image

Barpak Sulikot by Khusiram Ghale-First Place

by prijun_koirala Published on Apr 26, 2021

This Picture won First prize in the Contest गोरखा जिल्ला बारपाक सुलिकोट गा.पा.-१ को उत्तरी भेगमा ४२०० मिटर उचाइमा अवस्थित धर्मिक स्थल नारद पोखरी। यहाँ हरेक वर्ष जनैपूणिर्माको दिन ठूलो मेला लाग्ने गर्दछ। जनैपूणिर्मामा यस पोखरीमा नुहाउनाले पाप पखालिने, निःसन्तान लाई सन्तान प्राप्ति हुने र सबै मनो-कांक्षा पुरा गरिदिने हुनाले निकै प्रख्यात छन।जनैपूणिर्मामा यस गोरखा जिल्ला भित्र र जिल्ला बाहिरका सयौं तिर्थ यात्रीहरुको भिड हुने गर्दछ।

License and Use
Contact Photographer
Contact Photographer
Exif Data

Photo taken with

OPPO A9 2020

234mm f/1.8 458/1000000s

Resolution: 4000x3000

Comments(0)

No comments yet