loader
photographer_image

Gur Tradition by #Nem Raj Ghale

by prijun_koirala Published on Apr 26, 2021

बारपाक गोरखामा घले जातीले आफ्नो भाईखलकभित्र मृत्‍यु भएकाहरुको नाममा गरिने अर्गुङमा दिबङ्गत हुनुभएकाहरुको सम्झनामा बनाइने मुर्ती जसलाई घले भाषामा गुर भनिन्छ । यो घले जातिको ४ थर साम्री, डाङ्गे, रिल्दी र ग्याल्दङहरुको छुट्टछुट्टै सामुहिक रुपमा बिशेष गरी पुष महिनामा गर्ने गरिन्छ ।

License and Use
Contact Photographer
Contact Photographer
Exif Data

Photo taken with

Canon IXUS 132

5000mm f/3.2 1/40s

Resolution: 4608x3456

Comments(0)

No comments yet